बिएल संवाददाता
राजसंस्थाको माग गर्दै तीनकुनेमा प्रदर्शन गरिरहेकाहरूमाथि प्रहरीले बल प्रयोग गरेको छ। तीनकुने पुलमा बाटो छेकेर बसेका प्रहरीहरूलाई नाघ्न खोजेपछि त्यहाँ केहीबेर झडप भएको थियो।
प्रहरीले उनीहरूलाई बानेश्वतिर आउन दिएको छैन। जवर्जस्ती गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीलाई अश्रुग्याँस प्रहार गरेको थियो।
राजावादीले आज तीनकुनेमा प्रदर्शन गरिरहेका छन् भने गणतन्त्रवादीहरू भृकुटीमण्डपमा प्रदर्शन गरिरहेका छन्।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया