भारतको नैनीताल दुर्घटना अपडेटः मृतक ५ जना बाँकेका, १ जना बर्दियाका
भारतको उत्तराखण्ड नैनीताल जिल्लामा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका नेपालीमध्ये ५ जना बाँकेका र १ जना बर्दियाका रहेको खुलेको छ।
बिएल संवाददाता - काठमाडौँ