ललितपुरमा सोफा कारखानामा आगलागी, एक जनाको जलेर मृत्यु
ललितपुर महानगरपालिका–२३ स्थित एक सोफा कारखानामा आगलागी भएको छ। शनिबार बिहान कारखानामा भएको आगालगीमा परी एक जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - ललितपुर
ललितपुर महानगरपालिका–२३ स्थित एक सोफा कारखानामा आगलागी भएको छ। शनिबार बिहान कारखानामा भएको आगालगीमा परी एक जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - ललितपुर
‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’ (नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेको हो।
बिएल संवाददाता - नुवाकोट
उप-निर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुँदैछ। आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुन लागेको हो।
बिएल संवाददाता - काठमाडाैं
ओली र देउबाका हात राम्रैसँग मिल्न थालेको देख्दा दक्षिण र पश्चिममा खिचडी पाकिसकेको संकेत मिल्छ। पाकेकै हो भने वैशाख १५ अघि नै कांग्रेस र एमालेको आलोपालो सरकार वा संयुक्त सरकार बन्ने घोषणा भयो भने पनि अचम्म मान्नुपर्ने छैन। नेपाल यसै पनि रात रहे अग्राख पलाउँने देश हो, त्यसमा पनि यहाँको राजनीतिको त कुरै भएन।
प्रदीप भट्टराई - अमेरिका
सरकारका यस्तै निस्फल र नियमित कर्मकाण्डबाट पनि सामुदायि विद्यालयको स्तर उँभो लाग्न नसकेपछि २०७६ सालदेखि राष्ट्रपति कार्यालय आफै सामुदायिक विद्यालय सुधारका लागि एउटा योजना लिएर आयो- ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम।’ तर राष्ट्रकै सर्वोच्च संस्था जोडिएको यो कार्यक्रम पनि उस्तै कर्मकाण्डी बन्यो।
टोपेन्द्र रोका मगर - काठमाडौँ
कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी भएको जनाइएको छ।
बिएल संवाददाता - सुनसरी
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्त भएका छन्। शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनीको मुख्यमन्त्री नियुक्त गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
चितवन अदालतले आदेश कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या गरेको आरोप लागेका नेकपा माओवादीका नेता कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। शुक्रबार न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको हाे।
बिएल संवाददाता - काठमाडौं
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको दोस्रो एकदिवसीय खेलमा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’लाई एक सय १४ रनको फराकिलो अन्तरले पराजित गर्दै शृङ्खलामा कब्जा जमाएको हो। आयरल्याण्ड ‘ए’ पहिलो खेलमा २१ रनले विजयी भएको थियो।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार दिउँसो १२ बजेदेखि लागू हुने गरी हरिनगर गाउँपालिकाका सबै वडा र र देवानगञ्ज गाउँपालिकाको १ र ७ नं वडामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएकाे हो।
बिएल संवाददाता - काठमाडौं
महाराले ४४ सांसदको हस्ताक्षरसहित शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। उनले नेकपा एमालेका २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाकाे हस्ताक्षर बुझाएका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्रीको चयन, सरकार गठन, संसदीय समितिको निर्माण, संसद्मा उठेका प्रश्नमा सरकारबाट सम्बोधनका लागि ढिलाइ, सदन अवरुद्धजस्ता यावत कुराले कानुन निर्माणको कामले जुन तीव्रता पाउनुपर्ने हो त्यो हुन सकेन। तर अहिले सदनमा धेरैवटा विधेयक दर्ता भएका छन्। ती विधेयक कतिपय अघि बढ्ने सन्दर्भमा पाइपलाइनमा छन् भने कतिपय छलफलका क्रममा रहेका छन्। केही पारित पनि भएका छन्।
बिएल संवाददाता - काठमाडौं
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज हुने खेलमा नेपाल ‘ए’का कप्तान विनोद भण्डारीले टस जितेर आयरल्याण्ड ‘ए’लाई ब्याटिङको निम्तो दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। प्रदेश सभामा बिहिवार विश्वासको मत लिने तयारीमा रहेका शाहले प्रदेश प्रमुख नजिर मियाँलाई केहीबेर अघि राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री शाहले बिहिवार दिउसो ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची थियो। तर, विश्वासको मत पाउने वातावरण बनाउन प्रदेश सभा बैठक ५ बजेसम्म सारिएको थियो।
बिएल संवाददाता - धनगढी
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको थियो।
बिएल संवाददाता - काठमाडौं
नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सरकारबाट बाहिरिएपछि उनले आज विश्वासको मत लिने कार्यसूची रहेको थियो। तर विश्वासको मत नलिएर उनले राजीनामा दिएका हुन्।
बिएल संवाददाता - बुटवल
सहमति पत्रमा एमाले संसदीय दलका नेता लिला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतकाे हस्ताक्षर रहेकाे छ।
बिएल संवाददाता - बुटवल
तत्कालीन पर्यटनमन्त्री एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारलगायत ३२ जनालाई प्रतिवादी अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
बिएल संवाददाता - काठमाडौं
केन्द्रीय सत्ता समीकरण परिवर्तनसँगै माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले विश्वाशको मत पाउने सम्भावना नदेखेपछि राजीनामा गर्ने तयारी गरेका हुन्। प्रदेश राजधानी दाङको राप्तीमा दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले सम्बोधन गर्दै राजीनामा दिने बताइएको छ।
बिएल संवाददाता - बुटवल
जनता समाजवादी पार्टी (जसपा) नेपालले बाँकेकी हसिना खानलाई प्रतिनिधिसभाकाे समानुपातिक सांसद बनाउने भएको छ। बिहीबार बसेकाे केन्द्रीय कार्यकारिणी समितिको बैठकले समानुपातिक सांसदका लागि खानकाे नाम सिफारिस गरेको हो।
बिएल संवाददाता - काठमाडौं