बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सरकारले ‘हाइप्रोफाइल’का फाइलहरू खोल्दाखेरि डराएर काँग्रेस र एमाले मिलेर आफूलाई ढाल्न खोजेको बताएका छन्।
‘इतिहासमा यति हाइ प्रोफाइल मान्छेहरू कहिल्यै प्रहरीको अनुसन्धानमा परेका थिएनन्। उपप्रधानमन्त्री भएकाहरू अहिले पनि हिरासतमा छन्’ उनले भने ‘अब जनताले आफ्नो शक्ति देखाउने बेला भइसकेको छ। अब पनि जनता जागेनन् भने देश पूरै माफियाहरूको कब्जामा जाने खतरा छ।’
उनले दुई ठूला दलहरू मिलेर फेरि संविधान च्यात्ने षड्यन्त्र गरेको पनि बताएका छन्।
‘जनताको बलिदानबाट बनेको संविधानलाई रातिराति झम्टीझम्टी च्यात्न खोजिएको थियो। जनताको साथ लिएर बचाएका हौं’ संसदमा विश्वासको मत माग्दै प्रचण्डले भनेका छन् ‘अब पनि संविधान बचाइनेछ। त्यसका लागि फेरि एकपटक जनताको साथ चाहिएको छ।’
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया