बिएल संवाददाता
शुक्रबार संसदबाट विश्वासको मत पाउन नसकेसँगै प्रधानमन्त्री निवास बालुवाटार छाडेका कामचलाउ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निजी निवास खुमलटारमा भव्य स्वागत गरिएको छ।
उनलाई माओवादी समर्थकहरूले भव्य स्वागत गरेका हुन्। फूलमाला, बाजागाजासहित उनको स्वागत भएको थियो। स्वागतपछि प्रचण्डले त्यहाँ उपस्थितलाई सम्बोधन गरेका थिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया