आइतबार, ०५ जुलाई २०२६

२०८१ 'सत्यम्, शिवम्, सुन्दरम्'को वर्ष बनोस्

२०८० साल नेपालको इतिहासमै एक बिर्सनलायक वर्षका रूपमा विदा हुँदैछ । यही पृष्ठभूमीमा आउँदै गरेको वर्ष २०८१ ले पनि खासै आशाको किरण ल्याउला जस्तो छैन । तैपनि कामना गरौं, परिस्थिति नाटकीय रूपमा नेपाल समृद्ध र नेपाली सुखी हुने बाटोतिर मोडिने छ ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

‘उथलपुथल’ असीका फन्काहरू 

नेपाली पात्रोमा एउटा दशक बितेको वर्ष पनि हो। गणतन्त्रका लगभग दुई दशक बिताएको यो २०८० साल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ सापटी लिएर भन्ने हो भने ‘उथलपुथल’को वर्ष पनि भयो।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडाैं

त्रिभुवन विश्वविद्यालयको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त

त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर)मा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाललाई नियुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वर्ष २०८०ः सडकबाटै न्याय र अधिकार खोज्नेहरु

असन्तुष्टि व्यक्त गर्ने र न्यायको खोजीमा सडक भर्नेहरु वर्ष २०८० मा पनि भेटिए। केहीले न्याय खोज्दै सडक तताए भने केहीले आफ्ना आवाज सुनाउन सडकलाई माध्यम बनाए। केहीले न्याय पाए भने केही आशा लिएर घर फर्किए। केहीलाई सरकारले न्याय दिने आश्वासन दिएको छ भने केहीलाई केहीका माग सम्बोधन गने प्रतिबद्धता पनि जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन्। शुक्रबार लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले ४८ सांसदको मत पाएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने सरकारकाे निर्णय

सरकारले सुन्तलालाई नेपालको राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्काे बैठकले सुन्तलालाई राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अञ्जान शाक्यलाई राष्ट्रियसभाको सदस्यमा नियुक्त गर्न सिफारिस

मन्त्रिपरिषद्काे शुक्रबार बसेको बैठकले शाक्यलाई राष्ट्रियसभाको रिक्त पदमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारकाे निर्णय

सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्काे शुक्रबार बसेको बैठकले वैशाख २ गते राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डसँग भेटेपछि ओलीलाई भने- सरकारले विजनेश नै नपाएर संसद अधिवेशन अन्त्य गर्न लागेकाे हो?

सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कारण प्रतिनिधिसभाको बैठक चल्न नसकेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नागरिक उन्मुक्तिका सांसद चौधरीलाई रञ्जिताले गरिन् निलम्बन

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिनाका लागि निलम्बन गरिएको जानकारी दिएकी हुन्। चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक-पटक बोलाउँदा बैठकमा उपस्थित नभएको र स्पष्टीकरण चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको पत्रमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाठेघर सफा गर्दा २२ वर्षीया युवतीकाे मृत्यु

आठबिस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा गुरुङ बलामीकाे बिहीबार मृत्यु भएकाे हाे। पेट दुखेको भन्दै उपचारका लागि बिहीबार बिहान कर्णाली प्रदेश अस्पताल भर्ना भएकी उनकाे उपचारकाे क्रममा दिउँसाे चिकित्सकले घोषणा गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै संसदबाट पारित हुन्छ: मन्त्री शर्मा

उनले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरुरी रहेको उल्लेख गरिन्। ती दुवै विधेयक सङ्घीय सङ्सदमा पेश गर्ने अन्तिम तयारीमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनीका मुख्यमन्त्री महराले विश्वासको मत लिँदै, नाउपा, जसपा र समाजवादीलाई फकाउनै बाँकी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज (शुक्रबार) विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिन आज अपराहन्न १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

एसिसी प्रिमियर कप आजदेखि, नेपाल मलेसियासँग प्रतिस्पर्धा गर्दै

आज (शुक्रबार)देखि एसिसी प्रिमियर कपको सुरुवात हुँदैछ। ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी- २० एसिया कपमा खेल्न पाउने छ। भने, शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

स्ट्रोक रोग लाग्दैमा मरिन्छ?

स्ट्रोक रोगकाे नाम सुन्दा कतिपयलाई नयाँ रोग जस्तो लागेको होला। तर यो रोग नयाँ भने होइन। बरु यो रोगले रुप फेर्दै गएको छ। पहिले बृद्ध अवस्थामा यो रोग लाग्ने गर्थो। तर अहिले युवा अवस्थामा पनि देखिन थालेकाे चिकित्सक बताउँछन्। 

मिनु गोले

मिनु गोले - काठमाडौँ

हावाहुरीले त्रिभुवन विमानस्थलकाे उडान प्रभावित, जहाज ‘डाइभर्ट’

अपरान्ह एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेसकी नेतृ ‘लेडी डन’ पक्राउ

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडा (लेडी डन) पक्राउ परेकी छन्। खतिवडालाई बिहीबार दिउँसो ललितपुरको दमकल चोकस्थित सुमेरु सिटी अस्पतालबाट प्रहरीले पक्राउ गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण

नेपाल सरकारको मौद्रिक नीतिमा क्रमिकरूपमा लचकता अपनाउँदै उपभोक्ता र लगानीकर्ताको विश्वास जित्ने र पछिल्लो छ महिनामा पुँजीगत खर्चमा तीव्रता दिने नीतिगत व्यवस्थाका कारण अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढेको बैंकले स्पष्ट गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गहिरिँदै पानीको सङ्कट, सुक्दै पानीका मुहान

चैत सकिएर वैशाख लाग्दैछ। नयाँ वर्षले हर्षोल्लास ल्याउनुपर्ने बेला गत फागुन अन्त्यदेखि नै बढ्दै गरेको पानीको हाहाकार झन् चर्किंदै गएपछि महोत्तरीका बासिन्दा चिन्तित बन्न थालेका छन्। अहिले नै पानी नपाइँदा अब वैशाख, जेठको प्रचण्ड रापमा के होला भन्ने चिन्ताले यहाँ सर्वसाधारण पिरोलिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी