सुदूरपश्चिममा फेरि किचलोः सपथ लिएकै भोलिपल्ट अल्पमतमा मुख्यमन्त्री
सुदूरपश्चिम सरकारमा फेरि किचलो सुरु भएको छ। मुख्यमन्त्री कसलाई बनाउने भन्ने विवादका बिचमा बिहीबार साँझमात्र एकीकृत समाजवादीका नेता दीर्घ सोडारी मुख्यमन्त्री बनेकोमा भोलिपल्टै (शुक्रबार)देखि अर्को किचलो सुरु भएको छ।
बिएल संवाददाता - काठमाडौँ