बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थी हाहाकार: ४ विद्यालय गाभिए, ३१ विद्यालयको कक्षा घटाइयाे
सदरमुकामकै केही सामुदायिक विद्यालयमा पनि यो अभियान चलिरहेको छ। तर सबै सामुदायिकमा त्यो जाँगर देखिँदैन। घट्दो विद्यार्थी सङ्ख्या, संस्थागत विद्यालयमै अभिभावकको जोडबल र फितलो व्यवस्थापनले दुब्लाउँदै गएका सामुदायिक विद्यालयको व्यवस्थापनमा चुनौती छ।
बिएल संवाददाता - बागलुङ