बिएल संवाददाता
संसदबाट विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काम चलाउन प्रधानमन्त्री भएका छन्।
राष्ट्रपति कार्यालयले उनलाई संविधानको धारा ७७ को उपधाराअनुसार अर्को मन्त्रिपरिद् गठन नभएिसम्मका लागि सरकार चलाउन तोकादेश गरेका छन्।
शुक्रबार संसद बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रचण्ड पदमुक्त भएका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया