फेरि फुट्याे मेलम्चीकाे पाइप, थापाथली अस्तव्यस्त (तस्विरहरू)

Break n Links
Break n Links

काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेर सडक अवरुद्ध भएको छ। मंगलबार बिहान मेलम्चीको पाइप फुटेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको हो।

यसअघि पनि खानेपानीको पाइप फुट्दा बाढी नै आएर बबरमहल क्षेत्र जलमग्न भएको थियो।

मंगलबार बिहान पाइप फुट्दा प्रसूति अस्पताल जाने सडकमा खाल्डो परेको हो। पाइप फुटेपछि उक्त स्थानमा आउने पानी काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले बन्द गरिदिएको छ। महानगर तथा खानेपानीका कर्मचारीहरुले त्यहाँ मर्मत कार्य गरिरहेका छन्। 

 

प्रकाशित मिति: : 2025-03-04 08:16:00

प्रतिकृया दिनुहोस्