रवि लामिछानेको थुनछेक बहस सुरु

Break n Links
Break n Links

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ।

काठमाडौं जिल्ला अदालतमा आज बिहानदेखि थुनछेक बहस सुरु भएको हो। 

बिहीबार कास्की अदालतले ६५ लाख धराैटीमा छाड्न आदेश दिएपछि लामिछाने आइतबार स्वर्णलक्ष्मी सहकारीको मुद्दामा वयान दिएका आफै उपस्थित भएका थिए। 

बयानपछि थुनछेक बहस भने आइतबार हुन सकेकाे थिएन। त्यसपछि अदालतले न्यायिक हिरासतमा राख्न भनेको थियो। 

प्रकाशित मिति: : 2025-01-13 11:18:00

प्रतिकृया दिनुहोस्