यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा आज (सोमबार) दुई खेलहरु हुँदैछन्।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स-११ र विराटनगर वारिवर्स भिड्ने छन्। काठमाडौं र विराटनगरबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो।
करण केसीको कप्तानीमा रहेकाे विराटनगरले भने पहिलो जित निकाल्न चाहन्छ। विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भएको थियो।
खेल तालिकामा काठमाडाैँ २ अंकसहित पहिलाे स्थानमा रहेकाे छ। भने, विराटनगर छैठाैँ स्थानमा छ।
यस्तै, दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टिमबीचकाे खेल दिउँसो १:३० बजे सुरु हुनेछ।
शरद भेषवाकरको कप्तानीमा रहेकाे भैरहवाले पहिलाे खेल वर्षाका कारण राेकिदाँ पोखरा राइनोजसँग अंक बाढेकाे थियाे।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया