विद्यालय शिक्षा विधेयकविरूद्ध शिक्षकहरूले आज पनि आन्दोलन गरेका छन्।
बुधबारदेखि आन्दोलन थालेका उनीहरूले तेस्राे दिन पनि काठमाडौँको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।
नेपाल शिक्षक महासंघको अगुवाइमा १७ बुँदे माग राखी देशभरका शिक्षकहरु माइतीघरमा भेला भएर आन्दोलन जारी राखेका छन्।
शिक्षकहरुकै आन्दोलनका कारण माइतीघर-बानेश्वर सडकका बाेटविरूवाकाे नष्ट भएका छन् भने प्लास्टिकका बाेतल तथा अन्य फाेहाेरले सडक कुरूप बनेकाे छ।
उनीहरुले पानी खाएका बोलत र फलफूलका ब्रोकाहरु सडकमा यत्रतत्र फाल्दा सडक कुरुप बनेकाे हो।
हेरौँ तस्बिरहरु: