नेपाली काँग्रेसकाे केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। बैठक दिउँसाे साढे १ बजेबाट सुरु भएकाे हाे।
करिब १ वर्षपछि सुरु भएकाे बैठककाे लागि १० वटा एजेण्डा तय गरिएकाे छ।
भिडियाे :