जलविद्युतमा दक्षिणको जगजगी

अनलाइनखबर

रवीन्द्र घिमिरे

भारत पछिल्ला दिनमा १ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणको जिम्मा आफूलाई दिलाउन नेपाल सरकारसँग निरन्तर पहलमा छ । भारतको प्रस्ताव अनुसार माथिल्लो अरुण भारतीय सरकारी कम्पनी सतलज विद्युत् निगमले पाए अरुण बेसिनमा भारतले बनाउने यो चौथो ठूलो आयोजना हुनेछ। तर, नेपाल विद्युत् प्राधिकरणले आफैं बनाउने अडान लिएर अन्यत्रैबाट विदेशी लगानी जुटाउने बताइरहेकाले सरकारले अहिलेसम्म निर्णय गर्न सकेको छैन ।

प्रकाशित मिति: : 2023-06-30 11:21:00

प्रतिकृया दिनुहोस्