ओखलढुंगामा विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान सिकिस्त

Image credit: Jolanda Aalbers/Shutterstock.com
Image credit: Jolanda Aalbers/Shutterstock.com

ओखलढुङगामा विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान सिकिस्त बिरामी भएका छन्।

मृत्यु हुनेमा चिशंखुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीय कल्पना शर्मा रहेकी छिन्। 

बारीमा पलाएको च्याउ खाएर बिरामी परेका श्रीमान पर्शुराम खतिवडाको उपचार काठमाडौंको टिचिङ अस्पतालमा भइरहेको छ।

प्रकाशित मिति: : 2023-06-30 11:18:00

प्रतिकृया दिनुहोस्