नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका एमाले सांसद टोपबहादुर रायमाझीले आफू बिरामी परेको जानकारी गराएका छन्।
उनले आफू बिरामी परेको पत्रमार्फत जानकारी गराएकाे संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
आजै एमालेले पार्टीको सचिव समेत रहेका रायमाझीलाई पदबाट निलम्बन गरेको छ।