माओवादीको पदाधिकारी बैठक बस्दै

File photo
File photo

नेकपा (माओवादी केन्द्र)काे पदाधिकारी बैठक आज बस्दैछ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिडाँडामा दिउँसाे ४ बजे बस्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

बैठकमा समसामयीक राजनीतिक विषय र उपनिर्वाचनलयातका विषयमा छलफल हुने महराले जानकारी दिए।

उपनिर्वाचनकाे लागि कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारी नदिएकाे माओवादीले कसलाई सहयाेग गर्ने भन्नेबारे निर्णय गरेकाे छैन।

प्रकाशित मिति: : 2023-04-05 10:11:00

प्रतिकृया दिनुहोस्