माओवादीको पदाधिकारी बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे छलफल हुने

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक ओज बस्दैछ।

राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्नकाे लागि साेमबार दिउँसाे ४ बजेकाे लागि पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बाेलाईएकाे प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ।

सरकार गठनका क्रममा माओवादीले एमालेलाई राष्ट्रपति दिने सम्झाैता गरे पनि पछिल्लाे समय राष्ट्रिय सहमतिकाे ओधारमा राष्ट्रपति बनाउनुपर्ने र एमालेलाई दिन नहुने बताउँदै ओएकाे छ। यसले सत्ता गठबन्धन नै टुट्ने अवस्थामा पुगेकाे छ।

माओेवादीले राष्ट्रपतिमा काँग्रेसका उम्मेदवारलाई समर्थन गर्ने गरी ओन्तरिक छलफल भइरहे पनि ओधाकारिक निर्णय गरेकाे छैन। त्यसैले ओजकाे बैठकमा माओेवादीले राष्ट्रपतिमा काँग्रेसलाई समर्थन गर्ने निर्णय गर्न सक्ने अनुमान गरिएकाे छ। 

त्यसअघि ओइतबार साँझ नेपाली काँग्रेसका सभापति अन्य नेताहरुसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए।

प्रकाशित मिति: : 2023-02-20 07:00:00

प्रतिकृया दिनुहोस्