बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीस्थित पश्चिम पुरुवाका ललित वली पैसको अभावमा उपचार गर्न सकेका छैनन् । उनी विगत ७ महिनादेखि कलेजो र आन्द्राको समस्याका कारण अस्पतालमा उपचाररत छन् ।
सात महिनामा उपचार गर्दा ७ लाख बढी खर्च भइसकेको र थप उपचारका लागि अझै लाखौं रुपैयाँ खर्च हुने उनकाे परिवारले जनाएको छ । तर पैसा अभाव भएपछि अहिले वलीको उपचार हुन सकेको छैन ।
वलीको जीवन रक्षाका लागि सक्दो सहयोग गर्न परिवारले आग्रह गरेको छ ।
सहयोगका लागि बैंक खातासमेत परिवारजनले दिएका छन् ।
जसका लागि
नाम: रुपा वली
र्बैक खाता नम्बर: ०५९५७५२५८२३८५००१
बैंक: एन आइसी एसिया बैक
फोन: ९८६६९३०९०५