नेकपा माओवादीको स्थगित बैठक पुन: आज

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रले बुधवार बोलाएको स्थायी कमिटी बैठक स्थगित गरे पछि पुन: आज बोलाईएको छ।

स्थायी कमिटी सदस्य तथा पोलिटब्युरो सदस्यहरुलाई केन्द्रिय बिभागमा जिम्मेवारी बाँडफाड गर्ने अजेन्डामा प्रवेश गरेका माओवादीले गृहकार्य नपुगेको भन्दै बुधवार बैठक स्थगित गरेको थियो।

स्थगित बैठडक आजवाट सुरु हुनेछ। जस अनुसार केन्द्रिय बिभागहरुको गठन तथा नेतृत्व चयनको जिम्मेवारी तोकिने विश्वास लिईएको छ।

प्रकाशित मिति: : 2023-02-02 06:59:00

प्रतिकृया दिनुहोस्