नेपाली नागरिकता लिन जिल्ला प्रशासन पुगे रवि 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि लामिछाने नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्। 

पूर्व गृहमन्त्री समेत रहेका उनी नागरिकताको प्रमाणपत्र लिन कार्यालय पुगेका हुन्। 

प्रकाशित मिति: : 2023-01-29 11:50:00

प्रतिकृया दिनुहोस्