‘अब मैले बाबाको मन जित्नुछ’
बिएल संवाददाता
नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदै छ।
प्रतियोगिताको लागि पोखरा रंगशालामा विशेष तयारी गरिएको छ। रंगशाला श्रृंगार्ने काम सकिएको छ भने आतिसबाजीको तयारी पनि भैरहेको छ। पूर्वसन्ध्यामा बिहीबार साँझ पनि आतिसबाजी गरिएको थियो। उपराष्ट्रपति नन्दबहादुर पुनले आज औपचारिक उद्घाटन गर्ने छन्।
केही प्रतियोगिता भने यसअघि नै सुरु भैसकेको छ। महिला क्रिकेट, ह्यान्डबल तथा फेन्सिङ प्रतियोगिता करिव सकिएको छ। हक्की बिहीबारदेखि सुरु भएको छ। गोरखामा बुद्धीचाल, म्याग्दीमा भलिवल सुरु भएको छ भने वालिङमा महिला फुटवल सुरु भएको छ।
पुरुष क्रिकेट प्रतियोगिता एक महिनाअगाडि नै काठमाडौंमा भइसकेको छ। गण्डकीमा ४० वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो। २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद पोखरामा भएको थियो।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया