‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
काठामाडाैँकाे काभ्रेस्थलीमा बस्दै आएका गोरखा भिमसेन थापा गाउँपालिका– ६ अस्राङका ४१ वर्षीय दिनेश पाण्डले श्रीमती र छाेराछाेरी हत्या गरी आत्महत्य गरेकाे खुलेकाे छ।
पाण्डेले १३ वर्षीया छाेरी आशिका, ८ वर्षीय छाेरा आशिक र ३८ वर्षीया श्रीमती सुनिता पाण्डेकाे छुरा राेपेर हत्या गरी आफूले पनि आत्महत्या गरेकाे खुलेकाे छ।
प्रहरीकाअनुसार पाण्डे १२ वर्ष कुवेत बसेर ४ वर्षअघि नेपाल आएका थिए। उनी नेपाल आए लगत्तै श्रीमान–श्रीमतीबीच विवाद सुरू भएकाे थियाे। उनीहरूकाे विवाद प्रहरीमा समेत पुगेपछि प्रहरीले मिलापत्र गरेर घर पठाएकाे थियाे।
पाण्डेले इलेक्टीसिएनकाे काम गर्दै आएका थिए भने उनले श्रीमतीलाई पसल खाेलिदिएका थिए। घटनास्थलमा सुसाइट नाेट फेला परेकाे प्रहरीले जनाएकाे छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया