राष्ट्रपति विद्यादेवी भण्डारी बिजुक्छें निवासमा

राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुगेकी छन्।

उनीहरूबची देशको समसामयीक विषयमा कुराकानी भएको जनाइएको छ।

प्रकाशित मिति: : 2023-01-21 18:15:00

प्रतिकृया दिनुहोस्