सरकारको प्रवक्ताकाे जिम्मेवारी सञ्चारमन्त्री रेखा शर्मालाई

सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाएकी छन्। 

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रक्ताको जिम्मेवारी दिएको हो।

प्रकाशित मिति: : 2023-01-18 17:32:00

प्रतिकृया दिनुहोस्