गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी यति एयरलाइन्सको विमान दुर्घटनास्थल पुगेका छन्।
काठमाडौंबाट ६८ जना यात्रु लिएर उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज आइतबार बिहान दुर्घटना भएको हाे। साेही दुर्घटनाबारे बुझ्नकाे लागि उनी त्यहाँ पुगेका हुन्।
विमान क्याप्टेन कमल केसीले उडाएकाे जहाज सेती नदीको खोँचमा खसेकाे थियाे।