बिहिबार, ३१ जुलाई २०२५

मुलुकको व्यवस्था बदल्ने द्वन्द्वकालीन गाउँका नफेरिएका दुःख

अनलाइनखबर

अनलाइनखबर

आभास बुढाथोकी
रोल्पाको तत्कालीन जेलबाङ गाविस
• • •

२०५२ साल फागुन १ गते। अर्थात् २६ वर्षअघि आजकै दिन तत्कालीन नेकपा (माओवादी)ले रोल्पाको होलेरी, रुकुमको आठबिसकोट र सिन्धुलीको सिन्धुलीगढीका प्रहरी चौकीमा आक्रमण गरेर मुलुकमा सशस्त्र विद्रोह सुरु गरेको थियो।

तिनै माओवादीले २८ असार ०५८ मा होलेरीमा दोस्रो आक्रमण गरेर ७५ प्रहरीलाई नियन्त्रणमा लिंदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरलालाले राजीनामा दिनुपर्ने स्थिति सिर्जना भयो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!