कर्णालीका मुख्यमन्त्रीसहित थप तीन मन्त्रीले शपथ लिँदै

File Photo
File Photo

कर्णाली प्रदेशका  नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मासहित थप ३ जना मन्त्रीले बिहीबार पद तथा गाेपनीयता शपथ  लिँदैछन्।

बिहीबार अपरान्ह ३ बजे प्रदेश प्रमुख तिलक परियारबाट उनीहरु पद तथा गाेपनीयताकाे शपथ  लिने कार्यक्रम रहेकाे छ।

माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्लका अनुसार माओवादीबाट दुई र एमालेबाट एक जना मन्त्रीले बिहीबार शपथ लिनेछन्। मन्त्रालयकाे विषयमा छलफल सुरु भएकाे छ।

प्रकाशित मिति: : 2023-01-12 12:17:00

प्रतिकृया दिनुहोस्