प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र नेपालबीच बुधबार सिंहदरबारमा भेटवार्ता भएको हो।

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमकाे विषयमा छलफल भएकाे बताइएकाे छ। भेटमा प्रधानमन्त्रीले अध्यक्ष नेपाललाई विश्वासको मत प्रदान गर्न आग्रहसमेत गरेका छन्। 

प्रकाशित मिति: : 2023-01-04 15:06:00

प्रतिकृया दिनुहोस्