एकीकृत समाजवादीको पोलिटब्युरोको तेस्राे पूर्ण बैठक सुरू

नेकपा एकीकृत समाजवादीको पोलिटब्युरोको तेस्राे पूर्ण बैठक सुरू भएकाे छ। साेमबार बिहान पार्टी कार्यलय शान्तिनगरमा बैठक बसेकाे हाे।

बैठकमा वर्तमान सरकारमाथिको दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा संगठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा छलफल हुनेछ।

प्रकाशित मिति: : 2023-01-02 12:08:00

प्रतिकृया दिनुहोस्