प्रदेश १ : राप्रपा संसदीय दलको नेताका सिटौला चयन

File Photo
File Photo

प्रदेश नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सर्वसम्मत संसदीय दलको नेता चयन गरेको छ।

शुक्रबार झापामा प्रदेश अध्यक्ष रामकुमार थापाको अध्यक्षतामा बसेको बैठकले संसदीय दलको नेतामा राप्रपाका प्रवत्तासमेत रहेका भक्तिप्रसाद सिटौला चयन भएका हुन्।

दलको नेता चयन भएका सिटौला झापा क्षेत्र नम्बर ४ को प्रदेश (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। प्रदेशसभामा प्रत्यक्षतर्फ २ र समानुपातिकमा ४ गरी राप्रपाका ६ संसद छन्।

प्रकाशित मिति: : 2022-12-30 17:23:00

प्रतिकृया दिनुहोस्