शीतल निवास गएको छैन, पार्टीप्रति प्रतिबद्ध छु : किसान श्रेष्ठ

File Photo
File Photo

नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले आफू शीतल निवास नगएको बताएका छन्।

आइतबार आफूलाई नयाँ सरकारलाई समर्थन गर्दै राष्ट्रपति कार्यालय गएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै सांसद श्रेष्ठले आफू घरमै रहेको उल्लेख गरे।

सांसद श्रेष्ठले आफू पार्टीको निर्णयविरुद्ध कतै नलागेको बताए।

प्रकाशित मिति: : 2022-12-25 17:47:00

प्रतिकृया दिनुहोस्