खुमलटारमा प्रचण्ड–सिटौलाबीच भेटवार्ता

फाइल तस्बिर
फाइल तस्बिर

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाबीच भेट भएको छ।

सत्ता गठबन्धन नयाँ सरकारका लागि बहुमत जुटाउने कसरतमा रहेका बेला बिहीबार बिहान खुमलटारमा सिटौला र प्रचण्डबीच वार्ता भएको हो।

प्रकाशित मिति: : 2022-12-08 21:30:00

प्रतिकृया दिनुहोस्