सर्वोच्चका न्यायाधीशहरुको बैठक जारी

सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक जारी छ।

सर्वोच्चमा मंगलबार निधन भएका पूर्व न्यायाधीश प्रचण्डराज अनिलको निधनको शोक प्रस्ताव पारित गर्न न्यायाधीशहरुको बैठक बोलाइएको थियो। 

र, बैठकका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको निलम्बन फुकुवाको पत्र संघीय संसदका महासचिव भरतराज गौतमले दिएका हुन्। 


 

प्रकाशित मिति: : 2022-12-07 13:33:00

प्रतिकृया दिनुहोस्