गुल्मी– १ मा चन्द्र भण्डारीले बाजी मारे

गुल्मी– १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्। शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्।

निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी छ।

प्रकाशित मिति: : 2022-11-25 12:16:00

प्रतिकृया दिनुहोस्