बारा १ (२) मा मधेस प्रदेशका सभामुख सरोज यादव पुनः निर्वाचित

बारा क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा बहालवाला सभामुख समेत रहेका जसपाका सरोजकुमार यादव पुनः विजयी भएका छन्।

जनता समाजवादी पार्टी नेपालका उम्मेदवार यादवले का‌ंग्रेसका नागेन्द्रप्रसाद साह कानुलाई ४ हजार ८८७ मतान्तरले हराए। यादवले १५ हजार ९२७ मत प्राप्त गर्दा  कानुले ११ हजार ४० मत पाए।

प्रकाशित मिति: : 2022-11-25 07:56:00

प्रतिकृया दिनुहोस्