नेकपा एमालेका वसन्तकुमार नेम्वाङ पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका भिष्मराज आङदेम्वेलाई ४७ मत अन्तरले पराजित गरेका हुन् ।
नेम्वाङले ३२ हजार एक सय १० मत प्राप्त गर्दा आङदेम्वेलाई ३२ हजार ६३ मत प्राप्त गरे।
नेम्वाङ यसअिघ पाँचथर जिल्लाबाट २०४८,२०५६ र २०७४ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित उनले २०७४ को निर्वाचनमा पनि आङदेम्वेलाई नै पराजित गरेका थिए ।