रौतहट-२ मा स्वतन्त्र उम्मेदवार किरण कुमार साह विजयी भएका छन्।
कांग्रेस नेता अफताव आलमका छोरा मोहम्मद फिरदोस आलमलाई हराउँदै उनी विजयी भएका हुन्।
४ हजार ५९४ मतान्तरले हराएका उनले ३२ हजार ८४२ मत पाउँदा आलमले २८ हजार २४८ मत पाएका छन्।