म्यादी प्रहरीको बिदाइ (फाेटाे फिचर)

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नियुक्त भएका म्यादी प्रहरीलाई आज बिदा गरिएकाे छ।

निर्वाचन अवधिभर काठमाडाैंस्थित प्रहरी वृत्त बौद्धअन्तर्गत खटाइएका दुई ३३ म्यादी प्रहरीलाई बिदा गरिएकाे हाे। 

हेर्नुहाेस् तस्बिरहरूः–

प्रकाशित मिति: : 2022-11-24 17:34:00

प्रतिकृया दिनुहोस्