रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन्।
नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गर्दै नेपाल विजयी भएका हुन्।