दुई पूर्वस्वास्थ्यमन्त्रीको बयान

एक बूँद अक्सिजनको चित्कार : म स्वास्थ्यमन्त्री भएको भए....

अक्सिजन प्लान्ट बनाउने सुझाव सरकारले सुनेन, अब के गर्ने ?

रातोपाटी

काठमाडाैं

कोरोना संक्रमणको दर दैनिकरुपमा बढिरहँदा सरकारले अस्पतालहरुलाई अक्सिजन उपलब्ध गराउन सकेको छैन। अक्सिजनको अभावमा अस्पतालले धमाधम उपचार सेवा बन्दको घोषणा गर्न थालेका छन्। देशभर अक्सिजनको हाहाकार मच्चिएको छ। सरकार निरीह र मूकदर्शक बनेको छ। सात गाउँ डुबिसक्यो, डुंगाको बन्दोबस्त छैन।

सुरुमा अक्सिजनको उत्पादन पर्याप्त छ सिलिन्डर मात्रै छैन भनिए पनि अहिले भएका सिलिन्डरमा अक्सिजन भर्न पाइएको छैन। चरम अभावको स्थिति आएपछि सरकारले अस्पतालहरुलाई अक्सिजनको कोटा छुट्याउँदा झनै समस्या विकराल बनेको छ।

आखिर किन सरकारले अक्सिजनको जोहो गर्न नसकेको होला ? यसमा अक्सिजन उत्पादक उद्योगहरु वा सरकार को बढी जिम्मेवार छन्? अनि अहिले देखिएको अक्सिजनको हाहाकारलाई समाधान गर्ने तत्कालको उपाय के हो? यिनै विषयमा हामीले दुईजना पूर्वस्वास्थ्यमन्त्रीहरुसँग कुरा गरेका छौं।

प्रकाशित मिति: : 2021-05-13 10:58:00

प्रतिकृया दिनुहोस्