काठमाडौंबाट प्रदेशसभा सदस्यमा कांग्रेसका बिमल ठकुरी विजयी

काठमाडौं-३ प्रदेश (ख) बाट प्रदेशसभा सदस्‍यमा नेपाली कांग्रेसका उम्मेदवार बिमल ठकुरी निर्वाचित भएका छन्।

मंगलबार सम्पन्‍न मतगणनामा कांग्रेसका उम्मेदवार ठकुरीले १० हजार ६१७ मत पाएका छन् भने उनका निकतटम प्रतिद्वन्द्वी एमालेका उम्मदेवार रामेश्वर फुयालले ८ हजार २४७ मत ल्याएका छन्।

प्रकाशित मिति: : 2022-11-22 23:19:00

प्रतिकृया दिनुहोस्