अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
लोकान्तर
सशस्त्र प्रहरी अस्पताल सतुंगलका डाक्टर सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) रोशनकुमार झा कोरोनाका बिरामीको अवस्था बुझ्न बेडतर्फ जाँदै थिए।
डा. झालाई देखेर रामेछापकी शान्ता (नाम परिर्वतन) उनी नजिक आइन्। उनले आफ्नो छोरालाई जसरी भएपनि बचाइदिन आग्रह गरिन्।
‘मेरो कोख बचाइदिनुस्, डाक्टर सा’ब,’ ती आमाको अनुनय सुनेपछि डा. झाले सान्त्वना दिए, ‘केही हुँदैन, त्यस्तो अवस्थाबाट त फर्काएका छौं, निको हुन्छ, आत्तिनु पर्दैन,’ उनलाई हौसला दिँदै सम्झाए।
उनले बारम्बार दोहोर्याइरहिन्, ‘मेरो कोख बचाइदिनुस् डाक्टरसा’ब !’
आफ्नो छोराले खाना पनि नखाएको कुरा उनले सुनाइन्।
‘छोराले केही खान मान्दैन। हजुरले अलि सम्झाइदिनुपर्यो,’ शान्ताले आग्रह गरिन्।
डा. झा उनको छोरा भएको ठाउँमा गए। १९ वर्षका छोरा रोहित (नाम परिवर्तन) बोल्न सक्दैनथे। डाक्टरलाई देखेपछि मुसुक्क हाँसे।
आमासँग कापी र कलम मागे। ‘म कहिले कोरोनाको खोप लगाउन सक्छु ?’ लेखेर प्रश्न सोधे।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया