लोसपाले प्रदेश सभाबाट खोल्यो पहिलो खाता

बिएल संवाददाता

रुपन्देही 

रुपन्देही क्षेत्र नम्बर ४ ‘क’को प्रदेश सभा सदस्यमा कन्हैया बनिया विजयी भएका छन्। 

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेश सभा सदस्य पदका उम्मेदवा बनियाले जनमत पार्टीका उम्मेदवार जितेन्द्रनाथ शुक्ललाई पराजित गरेका हुन्।

प्रकाशित मिति: : 2022-11-22 21:08:00

प्रतिकृया दिनुहोस्