इलाम २ : कांग्रेस डम्बर खड्काकाे अग्रता, पछि–पछि सुवास नेम्वाङ

फाइल तस्बिर
फाइल तस्बिर

इलाम क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार सुवास नेम्वाङ तीन सय एक मतसहित पछि परेका छन्। 

नेम्वाङ तीन हजार चार सय ५५ मतसहित  दोस्रो स्थानमा छन्। कांग्रेसका उम्मेदवार डम्बर खड्काले तीन हजार सात सय ५६ मतसहित अग्रता लिइरहेका छन्। 

प्रकाशित मिति: : 2022-11-22 17:18:00

प्रतिकृया दिनुहोस्