कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
बिएल संवाददाता
फिफा विश्वकप र एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले अहिले चाईनिज ताईपेसँग प्रतिस्पर्धा गरिरहेको छ।
कुवेतको राजधानी कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा जारी खेलमा नेपालले २–० गाेलकाे अग्रता कायम गरेकाे छ।
खेलको ८० औं मिनेटमा नवयुग श्रेष्ठले गोल दाेस्राे गाेल गरेका छन्।
यसअघि, नेपालका अन्जन बिष्टले खेलकाे चौंथो मिनेटमा पेनाल्टीमा पहिलाे गाेल गरेर १–० अग्रता दिलाएका थिए।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया