पर्सा–२ काे प्रदेश सभामा कांग्रेसका श्याम पटेल विजयी

पर्साको प्रदेश सभामा नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित भएका छन्।

पर्सा निर्वाचन क्षेत्र नं २ (१) मा उनले जनता समाजवादी पार्टीका राम नरेश प्रसाद यादवलाई हराउँदै विजयी भएका हुन्। 

पटेलले १३ हजार ७८४ मत ल्याए भने राम नरेश यादवले १२ हजार १२७ मत ल्याएका छन्।

प्रकाशित मिति: : 2022-11-22 16:42:00

प्रतिकृया दिनुहोस्