राप्रपाले खाेल्याे खाता, काठमाडौंको प्रदेशमा केसी निर्वाचित 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुनील केसी विजयी भएका छन्। 

काठमाडौंको क्षेत्र नम्बर २ प्रदेशसभा (१) का केसी एमालेका उम्मेदवारलाई पराजित गदै विजयी भएका हुन्। 

पछिल्लाे परिणामअनुसार केसीले ६ हजार ५९८ मत ल्याउँदा एमालेका उम्मेदवारले ५ हजार ७६ मत पाएका छन्। 


 

प्रकाशित मिति: : 2022-11-22 12:58:00

प्रतिकृया दिनुहोस्