सप्तरी-२ (२) मा जनमत पार्टीका उम्मेदवार महेश यादव निर्वाचित भएका छन्।
माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै उनी विजयी भएका हुन्। उनले १३ हजार ३२५ मत ल्याउँदा उमेशले ७ हजार २३ मत पाएका छन्।